दफा २३
कार्यालयको स्थापना
: (१) तथ्याङ्क सम्बन्धी काम गर्न केन्द्रीय निकायका _रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहने गरी एक राष्ट्रिय तथ्याङ्क कार्यालय रहनेछ।
(२) कार्यालयको मातहतमा रहने गरी नेपाल सरकारले तोकेको सङ्ख्या र स्थानमा तथ्याङ्क कार्यालय रहनेछन्।
(२) कार्यालयको मातहतमा रहने गरी नेपाल सरकारले तोकेको सङ्ख्या र स्थानमा तथ्याङ्क कार्यालय रहनेछन्।